आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा


समृद्ध अनलाईन ८ फाल्गुन २०७६, बिहीबार १६:३६ मा प्रकाशित ( महिना अघि) १३१ पाठक संख्या

अर्जुनधारा, फागुन ८ गते । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । बिहान सम्म कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
बास्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उनी निकट स्रोतले बताएको छ। त्यस्तै उनले ट्वीट गर्दै आफूले राजीनामा दिएको स्पष्ट पारेकासार्वजानिक गरेका छन् ।