आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

“बा”


समृद्ध अनलाईन ८ बैशाख २०७७, सोमबार १८:२८ मा प्रकाशित ( महिना अघि) १३६ पाठक संख्या

-देवशंकर पौडेल

 

त्रिहत्तर वैशाख आठ बा वितेकाे दिन ।
आज वैशाख आठ नै हाे “बा” छटाए किन ??

कता कता सङ्गत गर्छन्, ल्याए कि त ब्याधि ।
आफ्नाे घर आफैं फाेर्ने, गर्दै जालसाजी ।।

आज्ञाकारी भृत्य ठानी, नराख्नु है लेखाे ।
लाेकेकीर्ति पिण्ड पानी, हुनेछैन टेकाे ।।

आन्दाेलन यहाँसम्म, त्यसै हैन आ’काे ।
रगत र पसिनाकाे खाेलाे तर्न पा’काे ।।

काेराेनाकाे माैसममा “र” काे चलखेल ।
चिटचिट पसिना पाे “वा” ले पारे छ र !

घर पाेली खरानीकाे आगो ताप्छाै किन ।
जाँदाजाँदै प्रिय “बा” का प्रति लाग्ला घिन ।।
(२०७७ वैशाख ८ गते ) पौडेल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता हुनु हुन्छ ।