आज:  | Tue, 27, Oct, 2020
FLASH NEWS

वीरगञ्जमा कार्यरत ४ जना पत्रकारमा कोराना पुष्टि


समृद्ध अनलाईन ३० बैशाख २०७७, मंगलवार १८:०६ मा प्रकाशित ( महिना अघि) १८३ पाठक संख्या

अर्जुनधारा, बैशाख ३० गते । विरगञ्जमा कार्यरत चार जना पत्रकारमा कोरोना संक्रमण भएको छ । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै चार जना पत्रकारमा कोरोना संक्रमण देखिएको हो।
५७ जनामध्ये पर्सा जिल्लाका चार पत्रकारसहित ३९ जना रहेका छन् भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । लकडाउनका समयमामा नेपाली पत्रकारहरु जोखिम मोलेर नागरिकसामु सुचना प्रवाह गर्न रिपोर्टिङ गर्दै आएका छन् ।