आज:  | Tue, 27, Oct, 2020
FLASH NEWS

किन ?


समृद्ध अनलाईन १३ असार २०७७, शनिबार २१:३४ मा प्रकाशित ( महिना अघि) १६२ पाठक संख्या

-सन्तोष नेम्वाङ

त्याे खाटा बसीसकेकाे घाउ
सुस्तरी नै भए नि छुनु किन
मेराे मन दुखेर रुँदा
अनायास तिमी रुनु किन!

पत्रपत्र परेर खाटा बसाेस
सयाैं बर्ष बिते पनि
स्वार्थ तिम्राे चाहे जे हाेस
नसाेधी मेराे घाउ धुनु किन !!

मेराे पाईला चाहे कतै राेकीयाेस
दुर्भाग्यले दलदलमा कतै भाँसीयाेस
हिजाे र अाज सँधै एक्लाे
छाेड अब साथ हुनु किन !!!