आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना


समृद्ध अनलाईन २३ श्रावण २०७७, शुक्रबार २३:५० मा प्रकाशित ( महिना अघि) ८५ पाठक संख्या

अर्जुनधारा, साउन २३ गते । दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ ।
दुबई बाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ ।

सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार एक पाइलट र दुई जनाको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ ।