आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

कुखुराको मासुमा केरोना!


समृद्ध अनलाईन ३० श्रावण २०७७, शुक्रबार १०:१३ मा प्रकाशित ( महिना अघि) ९१ पाठक संख्या

एजेन्सीः ब्रजिलमा चिनबाट आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।​ ब्राजिलको शेन्जेनको लंगग जिल्लामा चिनाट आयात गरिएको कुखुराको पखेटामा कोरोना भाइरसको संक्रमण पत्ता लागेको हो ।
शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएका छन् । हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । तर विश्व स्वास्थ्य संगठन र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र लगायत स्वास्थ्य अधिकारीहरूले भने खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम हुने बताएका छन् ।