आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण


समृद्ध अनलाईन २३ कार्तिक २०७७, आईतवार २०:२९ मा प्रकाशित ( महिना अघि) १६८२ पाठक संख्या

अर्जुनधारा, कार्तिक २३ गते । पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।

उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए ।