आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

आचार्य कल्याण समाज विराटनगरमा मनोज


समृद्ध अनलाईन २२ चैत्र २०७७, आईतवार ०९:२४ मा प्रकाशित ( हफ्ता अघि) १२१३ पाठक संख्या

विराटनगर, चैत २२ गते । आचार्य कल्याण समाजविराटनगर समितिको अध्यक्षमामनोजकुमार आचार्य चयन भएका छन् । समाजको शुक्रबार विराटनगरमा बसेको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, सचिवमा अर्जुन आचार्य, कोषाध्यक्षमा डा.मिरा आचार्य चयन भएका छन् । यस्तै सदस्यहरूमा तीर्थ प्रसाद आचार्य, डम्बर प्रसाद आचार्य, दिपेन्द्र आचार्य, अर्जुन प्रसाद आचार्य र सरोज आचार्य रहेका छन् ।
समाजको सल्लाहकारहरुमा गंगा प्रसाद आचार्य, प्रेम प्रसाद आचार्य, जय प्रसाद आचार्य, दिपक आचार्य, विजय आचार्य, डा. आनन्द आचार्य, डा. रवि आचार्य र डा. रोशन आचार्य रहेका छन् ।