आज:  | Fri, 23, Apr, 2021
FLASH NEWS

होटल व्यवसायी  निरौला चारआली जंगलमा मृत फेला


समृद्ध अनलाईन २२ चैत्र २०७७, आईतवार ११:४५ मा प्रकाशित ( हफ्ता अघि) १४१४१ पाठक संख्या

बिर्तामोड , चैत २२  गते। बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् ।

बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश कुन अबस्थामा रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली जादै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ