Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

नवीकरण नभएका अलनाइन रोक नलगाउन सर्वोच्चको आदेश


समृद्ध अनलाईन ३१ चैत्र २०७७, मंगलवार २०:४६ मा प्रकाशित ( महिना अघि) २४६४५ पाठक संख्या

काठमाडौं, चैत ३१ गते । अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सकने प्रवाधान सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश दीपकुमार कार्की र सुष्मलथा माथेमाको इजलासबाट सो आदेश भएको हो ।
अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३) मा नवीकरण नभएमा सञ्चालनमा रोग लगाउन पाउने प्रवाधान संविधानको धार १९ को उपधार २ प्रतिकुल भएको भन्दै युवा पोस्ट डटकमका सम्पादक अधिवक्ता लिलानाथ घिमिरेबाट  परेको निवेदनमा सुनुवाइका क्रममा सो आदेश भएको हो ।
गोरखपत्रबाट