आज:  | Thu, 13, May, 2021
FLASH NEWS

लागूऔषध सहित १ जना पक्राउ


समृद्ध अनलाईन ७ बैशाख २०७८, मंगलवार १३:०४ मा प्रकाशित ( हफ्ता अघि) ५१५२ पाठक संख्या

बिराटनगर, बैशाख ७ गते । मोरङको बिराटनगर ४ कञ्चनबारीबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्रााउ पर्नेमा सुनसरी धरान ८ का ३२ बर्षीय दिपेन तामाङ रहेका छन् ।
सोमबार दिउसो उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पेका तामाङको विषयमा थप अनुसन्धान भई रहेका प्रहरीले जनाएको छ ।