आज:  | Thu, 13, May, 2021
FLASH NEWS

ओली र नेपालबीच वार्ता सुरु


समृद्ध अनलाईन ८ बैशाख २०७८, बुधबार १८:२६ मा प्रकाशित ( हफ्ता अघि) ७१७२ पाठक संख्या

काठमाडौ, बैशाख ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ। काठमाडाैंको ​होटल मेरियटमा भेटवार्ता भएको हो।

वार्तामा महासचिव विष्णु पाैडेल पनि सहभागी भएका छन्। आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक वार्ता र लचिलो भएर पार्टी एकता गर्न सुझाव दिएका थिए।