Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

ढुंगाले किच्दा बालकको मृत्यु


समृद्ध अनलाईन २७ बैशाख २०७८, सोमबार १९:२६ मा प्रकाशित ( महिना अघि) २३२४ पाठक संख्या

ताप्लेजुङ, बैशाख २७ गते । ताप्लेजुङको मेरिङदेन गाऊपालिका २ शान्थामा ढुंगाले किचेर एक बालकको मृत्यु भएको छ । क्रा का १३ बर्षीय फुर्वा शेर्पाको १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको हो ।
सोमबार दिउसो फूङलिङ नगरपालिका ७ मा सव–बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिरमा चट्टान फोर्ने काम भईरहेको अवस्थामा झरेको ढुंगाले किच्दा उनको घटनास्थल मै मृतयु भएकमो थियो । बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङगा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झर्दा सोही ढुंगाले किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।