Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

बेशक्याम्पबाट फर्कने क्रममा हिउँमा चिप्लेर शेर्पाको मृत्यु


समृद्ध अनलाईन ५ जेष्ठ २०७८, बुधबार १०:५१ मा प्रकाशित ( महिना अघि) १९६९६ पाठक संख्या

सोलुखुम्बु, जेठ ५ गते । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो ।
मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुृ जनाएको छ ।