Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

प्रधानमन्त्री ओलीका कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन


समृद्ध अनलाईन १० असार २०७८, बिहीबार १५:२३ मा प्रकाशित ( महिना अघि) १३०३० पाठक संख्या

काठमाण्डौं, असार १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला असंवैधानिक कदमविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ । विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री ओलीविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेपछि बिहीबारबाट प्रदर्शन सुरु भएको छ । आन्दोलनमा यदी पछिल्ला कदमहरु नसच्चिए र प्रधान मन्त्री ओलीले राजीनामा नदिए संयुक्त विद्यार्थी आन्दोलनले आृलीलाई बालुवाटारबाट निकालेर छाड्ने विद्यार्थी नेताहरुले बताएका छन् ।

नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंमा आबद्ध विद्यार्थीहरुले प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।