Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

आजको फोटोः प्रहरीले राष्ट्रिय पुननिर्माण प्राधिकरणका इन्जिनियरहरुलाई पक्राउ गर्दै


समृद्ध अनलाईन ११ असार २०७८, शुक्रबार २०:३४ मा प्रकाशित ( महिना अघि) १०१०१ पाठक संख्या

काठमाडाैं  असार ११ गते । सिहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि शहरी विकाश तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ गरेको हो ।

२०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यस पश्चातको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुननिर्माणलाई अगाडी बढाएको इन्जिनियरहरुको दाबी छ ।