Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

पशुपति शर्माको “देश लुटेर खानी” बजारमा


समृद्ध अनलाईन १५ असार २०७८, मंगलवार १८:३२ मा प्रकाशित ( महिना अघि) १८२८२ पाठक संख्या

काठमाण्डौं, असार १५ गते । गायक पशुपति शर्माको नयाँ गित ” देश लुटेर खानी” बजारमा आएको छ । गितकार यामप्रसाद निउरेको शब्दमा तथा सागर बिरहिको संगितमा यो गित बजारमा आएको हो ।
गितमा पशुपति शर्मा रमेशराज भट्टराइ, सागर बिरही, सुनिता बुढा, संगित गैरेको आवाज रहेको छ । त्यस्तै गरी पशुपति शर्मा, रमेशराज भट्टराइ, सागर बिरहि सुनिता बुढा, संगित गैरे र पत्रकार अनिता थापा मगरको अभिनय रहेको छ ।  राष्ट्रियताको भावना रहेको गित देश लुटेर खानीमा सामाजिक, आर्थिक, राजनितिक, अपराधिक, भ्रष्टचार लगायतका बिषयलाइ समेटेर बनाइएको छ ।

एन्जल म्युजिकबाट बजारमा आएको गितमा सागर बिरहिकै निर्देशन रहेको छ ।

हेराैं भिडियो