Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

युवा संघ नेपालको आज देशै भर सडक प्रदर्शन


समृद्ध अनलाईन २ भाद्र २०७८, बुधबार २३:०९ मा प्रकाशित ( महिना अघि) १०१०१ पाठक संख्या

काठमाण्डौं, भदौ २ गते । युवा संघ नेपालले आज देशै भर सडक प्रदर्शन गरेको छ । सरकारले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सडक प्रदर्शन गरेको हो ।

एमालेको युवा संगठन युवा संघ नेपालले काठमाणडैं सहित देशका विभिन्न स्थानमा सरकारले जनघाती निर्णय गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेकोे भन्दै प्रदर्शन गरेको हो ।