Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

रहेनन् जनवादी गायक टुहुरे


समृद्ध अनलाईन १० भाद्र २०७८, बिहीबार १३:३९ मा प्रकाशित ( हफ्ता अघि) ११८१८ पाठक संख्या

काठमाडौं, भदौ १० गते । जनवादी गायक जेबी टुहुरेको  निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बिहीवार काठमाडौंको बयोधा अस्पतालमा निधन भएको हो ।

टुहुरे  तीन दिन अघिदेखि अस्पतालमा उपचाररत थिए । गत मंगलबार कलंकीस्थित घरमा लडेपछि उनलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । उनि मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगबाट पीडित रहनुभएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।