Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

बस डुब्दा १५ जना कामदारको मृत्यु


समृद्ध अनलाईन १२ भाद्र २०७८, शनिबार १८:४६ मा प्रकाशित ( हफ्ता अघि) ८१८२ पाठक संख्या

काठमाडौं, भदौ १२ गते । पेरुमा कामदार बोकेको बस पानीमा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । तामाको खानी उद्योगमा कार्यरत कामदार चढेको बस पहाडबाट दुर्घटना भई नदीमा खसेको हो ।

पेरुको कोटाबम्बास प्रान्तमा शुक्रबार उक्त दुर्घटना भएको अलजजिराले जनाएको छ । बस पहाडबाट करिब दुई सय मिटर तल झरेको हो । पेरु विश्वको दोस्रो सबैभन्दा बढी तामा उत्पादक राष्ट्र हो ।