Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

दोलखा केन्द्रविन्दू भएर ४.३ म्याग्निच्युडको भूकम्प


समृद्ध अनलाईन २७ भाद्र २०७८, आईतवार २१:२८ मा प्रकाशित ( हफ्ता अघि) ३२३३ पाठक संख्या

काठमाण्डौं, भदौ २७ गते । दोलखाको नाम्डु केन्द्रविन्दू भएर भूकम्प गएको छ । आज साँझ ८ बजेर ४१ मीनेट जाँदा भूकम्प गएको हो ।

दोलखाको नाम्डु केन्द्रविन्दू भएर गएको ४.३ म्याग्नीच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

0आजको भुकम्प ०७२ सालको गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।