Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित


समृद्ध अनलाईन १९ मंसिर २०७८, आईतवार ०७:४७ मा प्रकाशित ( महिना अघि) १४४४४ पाठक संख्या

काठमाडौं, मंसिर१९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।