Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

ओखलढुंगाका भुजेल जुवा खेलाउँदै गर्दा भक्तपुरबाट पक्राउ


समृद्ध अनलाईन २० मंसिर २०७८, सोमबार १४:०१ मा प्रकाशित ( महिना अघि) १२२११० पाठक संख्या

ओखलढुंगा, मंसिर २० गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० का भेष बहादुर भुजेल जुवा खेलाउँदै गर्दा भक्तपुरबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कौशल्टारबाट उनिसहित पाँचजनालाई पक्राउ गरेको हो।

मध्यपुर ठिमी नगरपालिका–३ कौशल्टार कमलधारास्थित २९ वर्षीय भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।