Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

सेनाको हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


समृद्ध अनलाईन २९ मंसिर २०७८, बुधबार ११:२४ मा प्रकाशित ( महिना अघि) १५४५४ पाठक संख्या

एजेन्सी मंसीर २९ गते । सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मङ्गलबार दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा बिहान ९ः४० बजेतिर दुर्घटना भएको त्यहाका सञ्चार माध्ययमले जनाएका छन् । हेलिकप्टर छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएका छन् ।

उक्त दुर्घटना बारे थप अनुसन्धान शुरु गरिएको जनाइएकोे छ ।